For a better experience, try the EasyRent mobile app Download App
भुइँ तलामा रहेको सुविधासम्पन्न २ Bhk फ्ल्याट भाडामा | Budhanilkantha, Kathmandu
Vaishnav Deli 100%, Budhanilakantha-8, Kathmandu Added on: July 25, 2026 13:46
Rs 30,000.00
Important: We are not responsible for fraudulent activity. Please visit physically and inspect the property in person before making any payment.
Facilities
Bathroom Type
Common
Description
बुढानीलकण्ठ नगरपालिका, एकता बस्तीमा अवस्थित भुइँ तलाको सुविधासम्पन्न २ BHK फ्ल्याट भाडामा उपलब्ध छ। काठमाडौंको शान्त आवासीय क्षेत्रमा घर खोज्दै हुनुहुन्छ भने यो उत्तम विकल्प हो।
Property Features and Amenities: ✅ भुइँ तलामा रहेको सुविधासम्पन्न फ्ल्याट ✅ २ बेडरुम सहित अन्य आवश्यक कोठा
भाडा : प्रति महिना रु. ३०,०००/- (अक्षरेपी : तीस हजार रुपैयाँ मात्र ) थप जानकारी वा अवलोकनका लागि सम्पर्क गर्नुहोस्: ९८५१००१२८६