Description
भाडामा अपार्टमेन्ट – भाटकेपाटी, कीर्तिपुर
भाटकेपाटी, कीर्तिपुरको शान्त र सुविधाजनक स्थानमा पूर्ण रूपमा सुसज्जित अपार्टमेन्ट भाडामा उपलब्ध छ।
✨ विशेषताहरू:
@ “युरोपेली शैलीको र राम्रो वातावरणसहित सुविधा सम्पन्न”
@ पूर्ण रूपमा फर्निस गरिएको कोठाहरू
@छुट्टै निजी बाथरुम
@ २४ घण्टा तातो र चिसो पानी
@उच्च गतिको WiFi
@सुरक्षाको लागि CCTV व्यवस्था
@2 BHK अपार्टमेन्ट
@ भाटकेपाटीबाट करिब ५ मिनेट पैदल दूरीमा अवस्थित, शान्त र रमाइलो वातावरण भएको स्पेसियस (फराकिलो) अपार्टमेन्ट भाडामा उपलब्ध छ।
#